Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रतिनिधि सभा उपसभामुखको निर्वाचन माघ ७ गते, यस्तो छ कार्यतालिका

प्रतिनिधि सभा उपसभामुखको निर्वाचन माघ ७ गते, यस्तो छ कार्यतालिका


  • 1.9K
    Shares

    प्रतिनिधि सभा उपसभामुखको निर्वाचन माघ ७ गते, यस्तो छ कार्यतालिका

    काठमाडौं । सभामुखको निर्देशनपछि संसद् सचिवालयले बिहीबारै उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

    जसमा माघ ६ गते शुक्रबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता र सोही दिन सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ। 

    माघ ७ शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यक्रम छ ।

    s

    प्रकाशित मिति :माघ ५ २०७९ बिहिवार - १५:४६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij