२०८२ माघ १५ गते बिहिवार
प्रतिनिधि सभा सभामुख पदका लागि मतदान प्रक्रिया सुरु भएको छ। सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया सुरु भएको हो।
सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij