Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सिंहदरबारमा परराष्ट्रमन्त्री र भारतीय राजदूतको भेटवार्ता, के भयो कुराकानी ?

सिंहदरबारमा परराष्ट्रमन्त्री र भारतीय राजदूतको भेटवार्ता, के भयो कुराकानी ?


  • 1.5K
    Shares

    सिंहदरबारमा परराष्ट्रमन्त्री र भारतीय राजदूतको भेटवार्ता, के भयो कुराकानी ?

    नवनिवयुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौडेलसँग भेटवार्ता गर्न नेपालका लागि भारतीय राजदूत सिंहदरबार पुग्नुभएको छ। भेटघाटका लागि राजदूत मध्यान्ह १२ बजे परराष्ट्र मन्त्रालय पुग्नुभएको बताइएको छ । 

    राजदूत श्रीवास्तव मन्त्री पौडेलसँगको भेटपछि १ बजे सिंहदरबारबाट बाहिरिनुभएको हो । भेटमा दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको मन्त्रालय स्रोतको भनाइ छ ।

    यसअघि हिजो मन्त्री पौडेलसँग नेपालका लागि कतारका राजदूतले भेट गर्नुभएको थियो । राजदूत युसुफ विन महोम्मद अल हैल पनि मन्त्री राईसँग शिष्टाचार भेटवार्ताको निम्ति हिजो मध्यान्ह बजे सिंहदरबार पुग्नुभएको थियो ।

    प्रकाशित मिति :माघ ५ २०७९ बिहिवार - १४:१४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij