Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

कर्णालीका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिँदै


  • 1.6K
    Shares

    कर्णालीका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिँदै

    कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने बारेको प्रस्ताव पत्र दर्ता गरेका छन् ।

    मुख्यमन्त्री शर्माले शुक्रबार (भोलि) दिउँसो एक बजे बस्ने बैठकबाट विश्वासको मतका लागि पत्र दर्ता गराएको प्रदेश सभा सचिव जिवराज बुढाथोकी जानकारी दिए ।

    उनले कर्णाली प्रदेश सभा सचिवालयमा बुधबार साँझ पाँच बजे विश्वासको मत लिने बारेको पत्र दर्ता गराएका थिए ।

    शर्माको विश्वासको मतको विषयमा भोलिको सर्वदलिय बैठकमा छलफल निर्णय गर्ने बुढाथोकीले बताए । साथै, मुख्यमन्त्रीले राजकुमार शर्माले पनि भोलि नै विश्वासको मत लिने बताएका छन् ।

    प्रकाशित मिति :माघ ५ २०७९ बिहिवार - १२:२०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij