Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सभामुखमा घिमिरेलाई मत दिन माओवादी केन्द्रको ह्वीप

सभामुखमा घिमिरेलाई मत दिन माओवादी केन्द्रको ह्वीप


  • 1.4K
    Shares

    सभामुखमा घिमिरेलाई मत दिन माओवादी केन्द्रको ह्वीप

    प्रतिनिधि सभाको सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्न माओवादी केन्द्रले ह्वीप जारी गरेको छ।

    प्रमुख सचेतक हितराज पाण्डेले सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई मतदानका लागि ह्वीप जारी गरिएको बताए।

    ‘सत्ता गठबन्धनसँगको सहमति पालनामा प्रधानमन्त्रीले दृढता व्यक्त गर्नुभएअनुसार नै पार्टीले गठबन्धनका उम्मेदवार घिमिरेलाई मतदानका लागि ह्वीप जारी गरेको हो,’ पाण्डेले भने।

    प्रकाशित मिति :माघ ५ २०७९ बिहिवार - ११:२२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij