Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

जसपा तत्काल सरकारमा नजाने, सरकारलाई दिएको समर्थन भने कायमै

जसपा तत्काल सरकारमा नजाने, सरकारलाई दिएको समर्थन भने कायमै


  • 2.3K
    Shares

    जसपा तत्काल सरकारमा नजाने, सरकारलाई दिएको समर्थन भने कायमै

    जनता समाजवादी पार्टी (जसपा) नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने निर्णय गरेको छ।

    जसपा संसदीय दलको बुधबार बसेको बैठकले तत्काल सात दलीय सरकारमा नजाने निर्णय गरेको हो। तर जसपाले तत्कालै सरकारलाई दिएको समर्थन भने कायमै राख्ने भएको छ। जसपाले सभामुखको निर्वाचनबारे पार्टीले बिहीबारसम्म निर्णय गर्ने भएको छ। 

    पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रकाश अधिकारीले यसबारे नेपाली कांग्रेससँग छलफल गर्ने भएका छन्। 

    प्रकाशित मिति :माघ ४ २०७९ बुधवार - १७:०४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij