Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक


  • 2.8K
    Shares

    प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

    बैठक ३ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको प्रशासन बालुवाटार स्रोतले जानकारी दिएको छ ।

    आजको बैठकमा मन्त्रीहरूको परिचय आदानप्रदानका साथै मन्त्रालयका नियमित प्रस्तावबारे छलफल र निर्णय हुनसक्ने जनाइएको छ । यो प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद् बिस्तार पछिको पहिलो बैठक हो ।

    प्रकाशित मिति :माघ ४ २०७९ बुधवार - १३:२४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij