Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सभामुखको मनोनयन: एमालेले घिमिरेलाई अघि सार्‍यो, यस्तो छ निर्वाचन तालिका

सभामुखको मनोनयन: एमालेले घिमिरेलाई अघि सार्‍यो, यस्तो छ निर्वाचन तालिका


  • 1.6K
    Shares

    सभामुखको मनोनयन: एमालेले घिमिरेलाई अघि सार्‍यो, यस्तो छ निर्वाचन तालिका

    काठमाडौं । सत्ताको भागबण्डामा नेकपा एमालेले सभामुख पद पाउने भएसँगै सभामुखमा सत्तारूढ गठबन्धनबाट एमालेले देवराज घिमिरेलाई अघि  सारेको छ । 

    झापा-२ बाट निर्वाचित सांसद घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ । प्रतिनिधिसभाका सभामुख पदको निर्वाचनका लागि आज हुने मनोनयनमा एमालेबाट घिमिरेको नाम जानेछ  । 

     घिमिरे सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रूपमा रहने छन्। सभामुख पदमा एमाले र उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने सत्ता साझेदार दलहरूको सहमति भएको थियो। 

    प्रकाशित मिति :माघ ४ २०७९ बुधवार - १२:१७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij