२०८२ माघ १५ गते बिहिवार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रमुख सचेतकको जिम्मेवारी सांसद ज्ञानेन्द्र शाहीलाई दिएको छ ।
राप्रपा संसदीय दलको नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । ४ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा जुम्लबाट विजयी भएका शाही राप्रपाका प्रवक्तासमेत हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij