Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

मन्त्रिपरिषद् बिस्तारः नवनियुक्त मन्त्रीहरूले लिए शपथ, डाक्टर तोसिमा कार्की बनीन् स्वास्थ्य राज्यमन्त्री

मन्त्रिपरिषद् बिस्तारः नवनियुक्त मन्त्रीहरूले लिए शपथ, डाक्टर तोसिमा कार्की बनीन् स्वास्थ्य राज्यमन्त्री


  • 1.8K
    Shares

    मन्त्रिपरिषद् बिस्तारः नवनियुक्त मन्त्रीहरूले लिए शपथ, डाक्टर तोसिमा कार्की बनीन् स्वास्थ्य राज्यमन्त्री

    आज नियुक्त भएका नयाँ मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षामन्त्री, डिपी अर्याल श्रम मन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेकी छन्। ललितपुर-३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी ३३ वर्षीया कार्कीले आजै राज्यमन्त्रीको सपथ लिएकी छिन्। 

    मेडिकल काउन्सिलकी सदस्य रहिसकेकी कार्कीले यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेकी थिइन्। उनी चिकित्सा शिक्षा सुधारका लागि डाक्टर गोविन्द केसीले गरेको सत्याग्रह अभियानमा सक्रिय थिइन्। 

    प्रकाशित मिति :माघ ३ २०७९ मंगलवार - १३:२७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij