Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

रास्वपाले टुंग्यायो मन्त्रीहरुकाे नाम, को–को हुँदैछन् मन्त्री ?

रास्वपाले टुंग्यायो मन्त्रीहरुकाे नाम, को–को हुँदैछन् मन्त्री ?


  • 1.8K
    Shares

    रास्वपाले टुंग्यायो मन्त्रीहरुकाे नाम, को–को हुँदैछन् मन्त्री ?

    राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

    मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका हुन् ।

    यस्तै, डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्ने भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष रवि लामिछानेलाई दिइएको थियो।

    अध्यक्ष लामिछाने यसअघि नै उपप्रधानसहित गृहमन्त्री भइसकेका छन्। सत्ता साझेदार दलहरूको बैठकमा रास्वपालाई गृह, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय दिने समझदारी बनेको छ।

    प्रकाशित मिति :माघ ३ २०७९ मंगलवार - ११:१८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij