Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

५ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

५ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


  • 2.0K
    Shares

    • images
    ५ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बिक्री गर्ने भएको छ ।

    सरकारले सोमबार सार्वजनिक बिदा दिएसँगै केन्द्रीय बैंकले ट्रेजरीको मंगलबार नै बोलकबोल गरेर सोही दिन बिक्री गर्ने भएको हो ।बैंकका अनुसार दिउँसो २ बजे ट्रेजरी बिलको बोलकबोल हुनेछ ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको समय सीमा भित्र तोकिएको रकमका लागि आवेदन दिन सक्नेछन् । यद्यपि, उक्त ट्रेजरी राष्ट्र बैंकले नवीकरण गर्न लागेको हो । ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरीको पुनः ९१ दिनको नवीकरण हुनेछ । 

     

    प्रकाशित मिति :माघ २ २०७९ सोमवार - ११:४६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij