२०८२ माघ १५ गते बिहिवार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग बालकोट पुगेर भेटघाट गरेका छन् । सोमबार बिहान ओली निवास बालकोटमा प्रधानमन्त्री तथा एमाले अध्क्षयबीच भेटघाट भएको हो ।
बालकोटमा प्रधानमन्त्री र ओलीबीच आइतबार पोखरामा भएको विमान दुर्घटनादेखि समसामयिक राजनीतिक अवस्था र मन्त्रीपरिषद विस्तार लगायतका विषयमा छलफल भैरहेको बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij