Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली


  • 1.8K
    Shares

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।

    सत्ता साझेदार दलको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

    प्रकाशित मिति :पौष २८ २०७९ बिहिवार - १६:२९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij