Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

लक्ष्मी बैंकको २२औं वार्षिक साधारणसभा सम्पन्न

लक्ष्मी बैंकको २२औं वार्षिक साधारणसभा सम्पन्न


  • 2.4K
    Shares

    • images
    लक्ष्मी बैंकको २२औं वार्षिक साधारणसभा सम्पन्न
    images

    काठमाडौं / लक्ष्मी बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बहिबार काठमाडौंमा बैंकको साधारणसभा भएको हो। साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ।

    साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ। आ.व. २०७८/७९ मा १३९ अर्ब रुपैयाँ निक्षेप र १३२ अर्ब रुपैयाँ कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार १७३ अर्ब रुपैयाँ रहेको छ। सो आ.व.मा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

    प्रकाशित मिति :पौष २८ २०७९ बिहिवार - १५:००:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij