Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

बलिउड अभिनेत्री मलाइका काठमाडौँमा, नेपाली गहना र पहिरनमा र्‍याम्प वाक गर्ने

बलिउड अभिनेत्री मलाइका काठमाडौँमा, नेपाली गहना र पहिरनमा र्‍याम्प वाक गर्ने


  • 3.0K
    Shares

    बलिउड अभिनेत्री मलाइका काठमाडौँमा, नेपाली गहना र पहिरनमा र्‍याम्प वाक गर्ने

    बलिउड अभिनेत्री मलाइका अरोडा नेपाल आएकी छन्। बिहीबार बिहान काठमाडौँ आइपुगेकी मलाइका नेपाल रत्न तथा आभूषण संघले आयोजना गरेको जेम एन्ड ज्वेलरी एक्सपोमा सहभागी हुनेछिन्। 

    आजै हुने ज्वेलरी फेसन शोमा मलाईकाले र्‍याम्प वाक गर्नेछिन्। नेपाल आउन पाउँदा निकै खुसी लागेको भन्दै मलाइकाले निमन्त्रणका लागि धन्यवाद दिएकी छन्। यसअघि पनि थुप्रैपटक नेपाल भ्रमणमा आएकी मलाइका यसपटक भने छोटो भ्रमणमा सरिक हुने छिन्। 

    उनले यसपटक थोरै समय मात्र नेपालमा बिताउने जानकारी दिँदै नेपालमा बसेको समयलाई विशेष बनाउने बताएकी छन्। नेपाल बसाइका क्रममा नेपाली गीत, संगीत र फिल्मबारे जानकारी लिने मलाइकाले बताएकी छन्। उनले नेपाली गहना र पहिरनमा र्‍याम्प वाक गर्ने छिन्।

    प्रकाशित मिति :पौष २८ २०७९ बिहिवार - १४:३७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij