Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको शिष्टाचार भेटवार्ता


  • 1.7K
    Shares

    प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको शिष्टाचार भेटवार्ता

    प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ संग नेपालका लागि जर्मनीका राजदूत डा.थोमस प्रिन्सले शिष्टाचार भेट गरेका छन् ।

    बिहिबार सिंहदरबारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहाल तथा राजदूत डा.प्रिन्जले दुबै देशका बीचको द्विपक्षीय सम्बन्धहरुलाई थप बलियो बनाउनका लागि विचारहरु आदान–प्रदान गरेका छन् ।

    प्रकाशित मिति :पौष २८ २०७९ बिहिवार - १४:०७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij