Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

देउवाले धुम्बाराहीमा बोलाए कांग्रेस पदाधिकारी बैठक

देउवाले धुम्बाराहीमा बोलाए कांग्रेस पदाधिकारी बैठक


  • 2.7K
    Shares

    देउवाले धुम्बाराहीमा बोलाए कांग्रेस पदाधिकारी बैठक

    काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा बोलाएका छन् ।

    बिहीबार दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा सभापति देउवाले बैठक बोलाएको कांग्रेसका मुख्‍य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    उनका अनुसार पदाधिकारी बैठकमा शीर्ष तहका नेतालाई पनि बोलाइएको छ ।

     

    प्रकाशित मिति :पौष २८ २०७९ बिहिवार - १३:५७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij