२०८२ माघ १५ गते बिहिवार
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मासहित थप ३ जना मन्त्रीले बिहीबार पद तथा गाेपनियता शपथ लिँदैछन् । बिहीबार अपरान्ह ३ बजे प्रदेश प्रमुख तिलक परियारबाट उनीहरू पद तथा गाेपनियताकाे शपथ लिने कार्यक्रम रहेकाे छ ।
माओवादी प्रदेश ईन्चार्ज कालीबहादुर मल्लका अनुसार माओवादीबाट दुई र एमालेबाट एक जना मन्त्रीले बिहीबार शपथ लिनेछन् । मन्त्रालयकाे विषयमा छलफल सुरु भएकाे छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij