Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

लुम्बिनीको चौथो मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

लुम्बिनीको चौथो मुख्यमन्त्रीमा लिला गिरी नियुक्त


  • 2.6K
    Shares

    लुम्बिनीको चौथो मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन्। 

    गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा पुगेर गिरीले ५८ सांसदको हस्ताक्षर सहित दाबी पेश गरेका थिए। 

    उनलाई मुख्यमन्त्री बनाउन एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका ३–३ र स्वतन्त्र २ जनाले समर्थन गरेका छन्। 

    ८७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ४४ जना सांसदको समर्थन आवश्यक पर्छ।

    प्रकाशित मिति :पौष २७ २०७९ बुधवार - १५:२२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij