Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सीके राउत र अमेरिकी राजदूतबीच भेटवार्ता, दुई देशबीचको विकास र सहकार्यबारे छलफल

सीके राउत र अमेरिकी राजदूतबीच भेटवार्ता, दुई देशबीचको विकास र सहकार्यबारे छलफल


  • 1.7K
    Shares

    सीके राउत र अमेरिकी राजदूतबीच भेटवार्ता, दुई देशबीचको विकास र सहकार्यबारे छलफल

    अमेरिकी राजदूत डिन आर थम्पसन र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ। जनमतको पार्टी कार्यालय बुद्धनगरमा उनीहरुबीच भेट भएको हो।

    भेटमा दुई देशबीचको विकास र सहकार्यबारे छलफल भएको जनमत पार्टीले जनाएको छ। मंसिर ४ गते भएको निर्वाचनपछि राउत मधेसमा नयाँ शक्तिको रुपमा देखा परेका छन्।

    प्रतिनिधि सभामा जनमत पार्टीको ६ सिट रहेको छ। मधेस प्रदेशमा उक्त दलले १३ सिट प्राप्त गरेको छ।

    प्रकाशित मिति :पौष २७ २०७९ बुधवार - १३:२३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij