Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सुदूरपश्चिममा सभामुखको मनोनयन आज, अझै छैन उम्मेदवारको टुङ्गो

सुदूरपश्चिममा सभामुखको मनोनयन आज, अझै छैन उम्मेदवारको टुङ्गो


  • 1.6K
    Shares

    सुदूरपश्चिममा सभामुखको मनोनयन आज, अझै छैन उम्मेदवारको टुङ्गो


    सुदूरपश्चिम प्रदेश सभाको सभामुखका लागि आज मनोनयन दर्ता हुने भएको छ ।

    प्रदेश सभा सचिवालयले निर्वाचन प्रयोजनका लागि जारी गरेको सूचनाअनुसार आज बिहान साढे १० देखि दिउँसो साढे २ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्ने समय तोकिएको छ । 

    निर्धारित समयभित्र सभामुखमा उम्मेदवारी दिने विषयमा दलहरू आन्तरिक छलफलमा व्यस्त छन् । एमाले नेतृत्वको गठबन्धनमा भागबण्डाका क्रममा सभामुख पाउने माओवादी केन्द्रले अहिलेसम्म उम्मेदवारको विषयमा टुंगो नलागेको जनाएको छ ।  

    नेपाली कांग्रेसले पनि प्रदेश सरकार गठन र सभामुखको उम्मेदवार मनोनयनका सम्बन्धमा छलफल गर्न दलको बैठक बोलाएको छ ।

     

    प्रकाशित मिति :पौष २७ २०७९ बुधवार - ११:१४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij