Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विराटनगरमा उपचाररत कोरोना संक्रमित जनस्वास्थ्य अधिकृतको मृत्यु

विराटनगरमा उपचाररत कोरोना संक्रमित जनस्वास्थ्य अधिकृतको मृत्यु


  • 9.0K
    Shares

    विराटनगरमा  उपचाररत कोरोना संक्रमित जनस्वास्थ्य अधिकृतको मृत्यु

    विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत कोरोना संक्रमित जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सप्तरीको राजविराज, २ घर भएका गौरीशंकर देव रहेका छन् । ५० वर्षीय देव सिरहाको मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक हुन् ।

    दुई साताअघि कोरोना पोजेटिभ देखिएपछि उनको विराटनगरको नोबेल अस्पतालमा उपचार भइरेहेको थियो । उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको हो ।

    प्रकाशित मिति :मंसिर ७ २०७७ आइतवार - ११:२६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij