Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

चित्रबहादुर केसीले सरकारलाई समर्थन नगर्ने भन्दै गरे यस्तो गुनासो

चित्रबहादुर केसीले सरकारलाई समर्थन नगर्ने भन्दै गरे यस्तो गुनासो


  • 1.7K
    Shares

    चित्रबहादुर केसीले सरकारलाई समर्थन नगर्ने भन्दै गरे यस्तो गुनासो

    राष्ट्रिय जनमोर्चाका पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सरकारलाई समर्थन नगर्ने भएका छन्। सरकारको प्रतिपक्ष हुने भन्दै उनले संविधानको प्रवाधान भन्दा फरक परिस्थिति बनेको भन्दै गुनासो गरे।

    नेपालको निर्वाचन प्रणाली नै खर्चिलो भएको भन्दै केसीले बोराका बोरा पैसा खर्चिएर चुनाव जित्नेले सरकारमा नगएर हुन्छ भन्दै प्रश्न गरे। 

    उनले भने, 'चुनाव खर्चिलो भयो। बोराका बोरा पैसा खर्च भएको छ। यो अनुभूति त तपाइँहरू सबैलाई होला। अनि यत्रो बोराका बोरा पैसा खर्च गरेर चुनाव जितेपछि त्यसको अधाइ गर्न सरकारमा जानुपरेन?'

    प्रकाशित मिति :पौष २६ २०७९ मंगलवार - १६:०२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij