Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

प्रदेश १ का मुख्यमन्त्री कार्की र ३ मन्त्रीले लिए शपथ

प्रदेश १ का मुख्यमन्त्री कार्की र ३ मन्त्रीले लिए शपथ


  • 2.1K
    Shares

    प्रदेश १ का मुख्यमन्त्री कार्की र ३ मन्त्रीले लिए शपथ

    प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई सोमबार शपथ गराएका हुन्।

    यस्तै, एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाकी निर्मला लिम्बुलाई पछि जिम्मेवारी दिने गरी बिना विभागीय मन्त्री बनाइएको छ।

    प्रकाशित मिति :पौष २५ २०७९ सोमवार - १५:३३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij