२०८२ माघ १६ गते शुक्रवार
नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य शालिकराम जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। नेपालको संविधानको धारा १६८(२) बमोजिम जम्मकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।
बागमती प्रदेश्मा जम्मा ७ राजनीति दलको प्रतिनिधित्व छ। यस्तोमा नेकपा एमालेसहित ५ दलको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij