२०८२ माघ १६ गते शुक्रवार
आज बस्ने भनिएको कांग्रेस संस्थापनइतर पक्षको भेला स्थगित भएको छ। केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने भन्ने तयारीका लागि डाकिएको बैठक स्थगित भएको हो।
कांग्रेसले भोलिको केन्द्रीय समिति २८ गतेका लागि सारेको छ। योसँगै संस्थापनइतरले आफ्नो भेला २७ गतेका लागि सारेको जनाएको छ। कांग्रेसले शनिवार संसदीय दलको बैठक डाकेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij