Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

मन्त्रिपरिषद्को निर्णय: अर्थ सचिवमा राया, राजस्वमा घिमिरे

मन्त्रिपरिषद्को निर्णय: अर्थ सचिवमा राया, राजस्वमा घिमिरे


  • 1.9K
    Shares

    मन्त्रिपरिषद्को निर्णय: अर्थ सचिवमा राया, राजस्वमा घिमिरे

    अर्थमन्त्रालयका सचिवद्वय फेरिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिवमा तोयम राय र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याउने निर्णय गरेको हो ।

    तोयम राय अहिले वाणिज्य सचिव छन् । घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छन् । हाल मन्त्रालयमा कृष्णहरि पुष्कर अर्थसचिव र राजस्वमा रामेश्वर दंगाल थिए ।

    राय यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए । उनीसँग अर्थमन्त्रालयमा समेत काम गरेको अनुभव छ । यसैगरी उनले भन्सार विभागमा पनि काम गरिसकेका छन् ।

    प्रकाशित मिति :पौष २१ २०७९ बिहिवार - १३:२३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij