Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

माघ २५ गते राष्ट्रिय सभाको उपनिर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय

माघ २५ गते राष्ट्रिय सभाको उपनिर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय


  • 1.7K
    Shares

    माघ २५ गते राष्ट्रिय सभाको उपनिर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय

    मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ। बिहीवारको बैठकले उप निर्वाचनबारे निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

    राष्ट्रिय सभामा रिक्त रहेको एक सिटका लागि उपनिर्वाचन हुन लागेको हो। रुपन्देही-५ बाट प्रतिनिधि सभाको उम्मेदवारी दिएपछि एमालेका नेता खिमलाल भट्टराईको राष्ट्रिय सभाको पद गएको थियो। तर उनको उम्मेदवारी निर्वाचन आयोगले स्वीकृत भने गरेन। उक्त क्षेत्रमा एमालेकै बासुदेव घिमिरेको उम्मेदवारी कायम भएको थियो। 

    निर्वाचन आयोगको टोलीले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रिय सभा निर्वाचनबारे सरकारलाई परामर्श दिएको थियो। 

    प्रकाशित मिति :पौष २१ २०७९ बिहिवार - १३:०३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij