२०८२ माघ १६ गते शुक्रवार
नेकपा एमाले मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव चुनिएका छन् । महोतरी निर्वाचन क्षेत्र नं. १(क)बाट निर्वाचित प्रदेश सांसद यादवलाई सर्वसहमतिले दलको नेतामा चयन गरिएको हो ।
मंगलबार साझ जनकपुरमा नेकपा एमाले जेष्ट प्रदेश सांसद पल्टी देवीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले यादवलाई दलको नेतामा सर्वसहमतिले चयन गरको हो ।
नेकपा एमालेको मधेस प्रदेशमा सबै भन्दा बढी २३ जना प्रदेश सांसद छन् । यादव नेकपा एमालेको केन्द्रिय सदस्य र महोतरी जिल्ला इन्चार्जसमेत हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij