Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

संसदमा एमालेको एक सिट बढ्यो, संस्कृतमा शपथ खाएका स्वतन्त्र सांसद एमाले प्रवेश

संसदमा एमालेको एक सिट बढ्यो, संस्कृतमा शपथ खाएका स्वतन्त्र सांसद एमाले प्रवेश


  • 1.6K
    Shares

    संसदमा एमालेको एक सिट बढ्यो, संस्कृतमा शपथ खाएका स्वतन्त्र सांसद एमाले प्रवेश

    निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रतिनिधिसभामा नेकपा एमालेको एक सिट बढेको छ ।

    स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले) प्रवेश गरेसँगै एमालेको सिट संख्या बढेर ७९ पुगेको हो । साह गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।

    उनै साहलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराए । सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायतको उपस्थिति थियो ।

    प्रकाशित मिति :पौष १९ २०७९ मंगलवार - ११:४९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij