२०८२ माघ १६ गते शुक्रवार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समिति बैठक आज बस्दै छ । सरकारमा सहभागिता जनाउने, न्यूनतम साझा नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल गर्ने कार्यसूची सार्वजनिक भएको छ ।
यस्तै राजनीतिक दलहरूसँगको एकता, सहकार्य र गठबन्धन सम्बन्धी वार्ताका लागि समिति गठन गर्ने तयारी पनि जसपाले गरेको छ ।
यस्तो छ कार्यसूची

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij