२०८२ माघ १६ गते शुक्रवार
प्रभु शाह नेतृत्वको आम जनता पार्टीले मधेस प्रदेका आठ वटै जिल्लामा अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी तोकेको छ ।
पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका नेताहरुको जिम्मेवारी तोकिएको अध्यक्ष प्रभु शाहले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
एमाले छाडेर स्वतन्त्र लडेको शाहले हालै नयाँ पार्टीको घोषणा गरेको थिए ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij