२०८२ माघ १६ गते शुक्रवार
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले पहिलो बैठकका लागि एजेन्डा तय गर्न २२ गतेका लागि सर्वदलीय बैठक बोलाएका छन् । संसद्को पहिलो बैठक पुस २५ मा बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बाेलाइएकाे छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij