Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक, आगामी कार्यदिशा तय गरिने

राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक, आगामी कार्यदिशा तय गरिने


  • 1.8K
    Shares

    राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक, आगामी कार्यदिशा तय गरिने

    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले माघ ९ र १० गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। चुनावको समिक्षा गर्न बैठक बोलाइएको राप्रपा नेपालले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

    'आम निर्वाचनको समीक्षा एवं समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गरी राप्रपा नेपालको आगामी कार्यदिशा निर्धारण गर्न पार्टीको केन्द्रिय कार्य समितिको बैठक आउँदो माघ ९ र १० गते काठमाडौंमा हुने भएको छ,' प्रेस नोटमा भनिएको छ।

    राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले पार्टी विभाजन गरेर राप्रपा नेपाल बनाएका थिए। थापा नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर मकवानपुरमा उम्मेदवार भए पनि जित भने निकाल्न सकेनन्। 

    प्रकाशित मिति :पौष १५ २०७९ शुक्रवार - १६:४०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij