Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

अनेरास्ववियू केन्द्रीय पदाधिकारीको बैठक जारी

अनेरास्ववियू केन्द्रीय पदाधिकारीको बैठक जारी


  • 1.5K
    Shares

    अनेरास्ववियू केन्द्रीय पदाधिकारीको बैठक जारी

    नेकपा (एकीकृत समाजवादी)को भातृ संगठन अनेरास्ववियूको बैठक शुरु भएको छ । अनेरास्ववियू केन्द्रीय पदाधिकारीको बैठक पार्टी कार्यालय आलोकनगरमा शुरु भएको हो ।

    अध्यक्ष सुदेश पराजुलीको अध्यक्षमा बैठक बसेको छ । बैठकमा निर्वाचन समीक्षा, संगठन बिस्तार, स्ववियू निर्वाचनमा अनेरास्ववियूको भूमिका, राष्ट्रिय राजनीति सम्बन्धि अनेरास्ववियूको धारणा लगायतका एजेण्डामा छलफल भइरहेको बताइएको छ ।

    पार्टीका विद्यार्थी इन्चार्ज रामकुमार भट्टराईको प्रमुख आतिथ्यतामा बैठक बसिरहेको उपमहासचिव मिलन राईले जानकारी दिए ।

    प्रकाशित मिति :पौष १५ २०७९ शुक्रवार - १३:२८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij