Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य रावलले लिए शपथ

सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य रावलले लिए शपथ


  • 1.7K
    Shares

    सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य रावलले लिए शपथ

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथग्रहण गरेका छन् ।

    रावलले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा शपथ ग्रहण गरेका हुन् । रावलले अब प्रदेशसभा भवनमा अन्य ५२ जना प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाउने छन् ।

    शपथ ग्रहण सकिएपछि प्रदेशसभा सचिवालय परिसरमा चियापान तथा बधाई ज्ञापन कार्यक्रम समेत आयोजना गरिएको छ ।

    प्रकाशित मिति :पौष १५ २०७९ शुक्रवार - १३:२५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij