Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

चलचित्र विकास बोर्डले पूजा शर्मालाई महिला सशक्तीकरण समिति सदस्यमा नियुक्त

चलचित्र विकास बोर्डले पूजा शर्मालाई महिला सशक्तीकरण समिति सदस्यमा नियुक्त


  • 2.2K
    Shares

    चलचित्र विकास बोर्डले पूजा शर्मालाई  महिला सशक्तीकरण समिति सदस्यमा नियुक्त
    images

    चलचित्र विकास बोर्डले अभिनेत्री पूजा शर्मालाई महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त गरेको छ। हालैको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो। 

    महिला चलचित्रकर्मीको हकअधिकार, सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउने कार्यका लागि महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६ अनुसार गठित समितिमा उनलाई सदस्य बनाइएको हो।

    एक दशकदेखि पूजा फिल्म क्षेत्रमा छिन्। बोर्डले बुधबारमात्र बोर्डको सल्लाहकार समितिमा वितरकद्धय गोपाल कायस्थ र गोविन्द शाहीलाई नियुक्त गरेको थियो।

    प्रकाशित मिति :पौष १४ २०७९ बिहिवार - १४:१०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij