Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

पार्टी घोषणा गर्दै प्रभु साह, नाम आम जनता पार्टी, चिह्न मोबाइल

पार्टी घोषणा गर्दै प्रभु साह, नाम आम जनता पार्टी, चिह्न मोबाइल


  • 2.2K
    Shares

    पार्टी घोषणा गर्दै प्रभु साह, नाम आम जनता पार्टी, चिह्न मोबाइल

    रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी घोषणा गर्ने भएका छन् । साह निकट एक नेताकाअनुसार साहले ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका हुन् यस्तै, चुनाव चिह्न भने मोबाइल रहनेछ ।

    उनका अनुसार काठमाडौंको कोटेश्वरस्थि तपोवन पार्टी प्यालेसमा साहको नेतृत्वमा आम जनता पार्टी घोषणा हुने भएको हो । सो पार्टीमा प्रभु समूहबाट किरण साह र सर्लाहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका  अमरेशकुमार सिंह समेत जोडिने बताइएको छ ।

    प्रकाशित मिति :पौष १४ २०७९ बिहिवार - १३:०२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij