Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

गण्डकीको कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित

गण्डकीको कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित


  • 1.8K
    Shares

    गण्डकीको कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित

    गण्डकी नेपाली कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवा निकटका हुन् । पाण्डेले १८ मत ल्याए । 

    पाण्डेसँग प्रतिस्पर्धा गरेका भोजराज अर्यालले ८ मत ल्याए । एक मत बदर भयो ।

    इतर समूहका अर्यालले आफ्नै समूहका भनिएका सांसदको मत पनि पाएनन् । उनी निकट सांसदले १३ मत आकलन गरेका थिए । गण्डकीमा काङ्ग्रेसका २७ सांसद छन् ।

    प्रकाशित मिति :पौष १३ २०७९ बुधवार - १७:०५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij