Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

कांग्रेस संसदीय दलको मतदान सम्पन्न, प्रदेशसभा संसदीय दलको नेतामा लामा विजयी

कांग्रेस संसदीय दलको मतदान सम्पन्न, प्रदेशसभा संसदीय दलको नेतामा लामा विजयी


  • 2.8K
    Shares

    कांग्रेस संसदीय दलको मतदान सम्पन्न, प्रदेशसभा संसदीय दलको नेतामा लामा विजयी

    काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी भएका छन् । 

    बुधबार भएको निर्वाचानमा लामाले इन्द्र बानियाँलाई पराजित गरेका हुन् । लामाले २१ मत प्राप्त गर्दा १६ मत प्राप्त गरे ।

    प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा भएको मतदानमा ३७ जनाले मतदान गरेका थिए ।

    उनीहरू दुवैजना संस्थापन पक्षका हुन् । लामा सभापति शेरबहादुर देउवा निकट हुन् भने बानियाँ नेताहरू पूर्णबहादुर खड्का र प्रकाशमान सिंह निकट मानिन्छन् ।

    काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी भएका छन् । 

    बुधबार भएको निर्वाचानमा लामाले इन्द्र बानियाँलाई पराजित गरेका हुन् । लामाले २१ मत प्राप्त गर्दा १६ मत प्राप्त गरे । वाग्मतीमा कांग्रेसका ३७ सांसद छन् ।

    प्रकाशित मिति :पौष १३ २०७९ बुधवार - १६:३३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij