Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

ज्योतिषीले जुराए साइत, बेलुका ५ बजे बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड

ज्योतिषीले जुराए साइत, बेलुका ५ बजे बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड


  • 1.7K
    Shares

    ज्योतिषीले जुराए साइत, बेलुका ५ बजे बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आफ्नो निजी निवास खुमलटारबाट सरकारी निवास बालुवाटार सर्ने भएका छन् । उनी बेलुका ५ बजे परिवारसहित बालुवाटार सर्ने सचिवालय स्रोतले बतायो ।

    स्रोतका अनुसार प्रचण्ड बालुवाटारकै ज्योतिष टीकाराम घिमिरेसँग साइत हेराएर सर्न लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनीसँग साइत हेराएर बालुवाटार छाडी धुम्वाराहीमा सरेका छन् ।

    प्रकाशित मिति :पौष १३ २०७९ बुधवार - १३:३०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij