२०८२ माघ १६ गते शुक्रवार
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ। बुधबार दिउँसो अध्यक्ष ओली खुमलटारमा प्रचण्डलाई भेट्न पुगेका हुन्।
एमाले अध्यक्ष ओलीसहितको समर्थनमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका छन्। बैठकमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयको विषयमा छलफल हुन लागेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij