Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै


  • 2.0K
    Shares

    राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ। बैठक बुधबार दिउँसो १२:३० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो। 

    जसको बैठकले सरकारलाई समर्थन गरिसकेपछिको परिवर्तित सन्दर्भमा आगामी रणनीति तय गर्ने राप्रपाले जनाएको छ।

    राप्रपाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरे पनि तत्काल सरकारमा नजाने बताउँदै आएको छ। राप्रपाले पनि मन्त्री पठाउने/नपठाउनेबारे निर्णय लिने जनाएको छ।

    प्रकाशित मिति :पौष १३ २०७९ बुधवार - ११:२१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij