२०८२ माघ १६ गते शुक्रवार
काठमाडौं । गृह मन्त्रालयले व्यक्तिगत सुरक्षाको सुविधा लिएका व्यक्तिहरुले ४८ घण्टाभित्र फिर्ता गर्न अल्टिमेटम दिएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै कार्यविधि विपरित विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षकर्मीलाई फिर्ता हुन निर्देशन दिइएको छ। ४८ घण्टाभित्र नियम विपरित राखिएका सुरक्षाकर्मी फिर्ता गर्न भनिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij