Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न मन्त्रीहरूलाई ओलीले दिए यस्तो निर्देशन

सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न मन्त्रीहरूलाई ओलीले दिए यस्तो निर्देशन


  • 1.7K
    Shares

    सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न मन्त्रीहरूलाई ओलीले दिए यस्तो निर्देशन

    एमाले अध्यक्ष केपी ओलीले जनहितमा काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । मंगलबार बिहान निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।

    एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा बिना विभागीय मन्त्रीहरु दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राई बालकोट पुगेका थिए ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा एमालेबाट चार मन्त्री सहभागी छन् ।

    प्रकाशित मिति :पौष १२ २०७९ मंगलवार - १२:१७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij