Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

प्रचण्ड सरकारका तीन उपप्रधानमन्त्रीले लिए सपथ, कसले पाए कुन मन्त्रालयको जिम्मेवारी ?

प्रचण्ड सरकारका तीन उपप्रधानमन्त्रीले लिए सपथ, कसले पाए कुन मन्त्रालयको जिम्मेवारी ?


  • 1.7K
    Shares

    प्रचण्ड सरकारका तीन उपप्रधानमन्त्रीले लिए सपथ, कसले पाए कुन मन्त्रालयको जिम्मेवारी ?

    नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मन्त्रिपरिषद्मा ३ जनालाई उपप्रधानमन्त्री बनाएका छन्।  

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्री सहित अर्थमन्त्री, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रीको जिम्मेवारी दिइएको छ।

    तीनैजना उपप्रधानमन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको सपथ दिलाएकी छिन्।

    प्रकाशित मिति :पौष ११ २०७९ सोमवार - १६:३१:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij