Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

वृहत् पुस्तक मेला आजदेखि सुरु

वृहत् पुस्तक मेला आजदेखि सुरु


  • 9.0K
    Shares

    वृहत् पुस्तक मेला आजदेखि सुरु

    काठमाडौं । भृकुटीमण्डपमा आइतबारदेखि "बृहत् पुस्तक मेला" आयोजना हुँदैछ । कोरोना कहारपछिको समयमा पुस्तक प्रवर्दन र पठन संस्कृतिको विकास गर्ने उद्येश्यले पुस्तक मेला आयोजना गरिएको मेला आयोजक कमिटीले जानकारी दिएको छ ।

    काठमाडौंका ५० बढी प्रकाशन संस्थाको पुस्तक मेलामा बिशेष छुटमा उपलब्ध हुने र मेला अवधिमा बिभिन्न नयाँ पुस्तक पनि बिमोचन गरिनुको साथै लेखक सँग साक्षात्कार कार्यक्रमहरु पनि राखिने आयोजकले जानकारी गराएको छ ।  

    फागुन १० सम्म चल्ने मेलामा सबै प्रकाशन संस्थाको किताब उपलब्ध हुनेछ र १५ प्रतिशत देखि ४० प्रतिशत सम्म छुटमा किताबहरु बिक्रि गरिने समेत जानकारी गराइएको छ ।  

     

    प्रकाशित मिति :माघ २५ २०७७ आइतवार - १२:५७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij