Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

गठबन्धनलाई गोकुल बाँस्कोटाको सुझाव- देउवाले प्रचण्डलाई प्रधानमन्त्री छोडे हुन्छ

गठबन्धनलाई गोकुल बाँस्कोटाको सुझाव- देउवाले प्रचण्डलाई प्रधानमन्त्री छोडे हुन्छ


  • 1.7K
    Shares

    गठबन्धनलाई गोकुल बाँस्कोटाको सुझाव- देउवाले प्रचण्डलाई प्रधानमन्त्री छोडे हुन्छ

    एमाले नेता गोकुल बास्कोटाले कांग्रेस सभापति शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री दिन सुझाव दिएका छन्।

    सामाजिक सञ्जालमार्फत् व्यंग्यात्मक शैलीमा बास्कोटाले राजनीतिक अस्थितिरताको कारक प्रचण्ड भएको इंगित गर्दै उनैलाई प्रधानमन्त्री दिन सुझाव दिएका हुन्।

    प्रधानमन्त्रीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल सत्ता गठबन्धन र एमालेसँग समानान्तर ढंग कुरा गरिरहेका छन्।

    बास्कोटाले भनेका छन्, ‘नेपाली राजनीति फेरि पनि च्याखें दाऊमै रमाउने देखिदै छ। विकास, सरल र छरितो सेवा, बेरोजगारी र गरिबीलाई जित्नु पर्ने राजनीतिक दायित्वको जनमतको चहना केवल सत्ताको छिना झम्टीमै सकिने भो। अस्थिरता नेपालको अभिशप्त नियति भो। देउवाले प्रचण्डलाई छोडे हुने। गठबन्धन नै गाँठो नपरोस। शुभकामना।’

    प्रकाशित मिति :पौष ८ २०७९ शुक्रवार - १२:४५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij