Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

जसपाको रौतहट जिल्ला समन्वय समिति पुनर्गठन (सूचीसहित)

जसपाको रौतहट जिल्ला समन्वय समिति पुनर्गठन (सूचीसहित)


  • 3.1K
    Shares

    जसपाको रौतहट जिल्ला समन्वय समिति पुनर्गठन (सूचीसहित)

    जनता समाजवादी पार्टी, नेपालले जिल्ला समन्वय समिति रौतहटको पुनर्गठन गरेको छ । गत आइतबार बसेको पार्टीको बैठकले श्याम बिहारी यादवको नेतृत्वमा ५८ सदस्यीय समन्वय समिति बनाउने निर्णय गरेको हो ।

    श्याम बिहारी यादव अध्यक्ष रहेको समितीमा मोहम्मद सनीमुलाह, अमृत चौधरी र रञ्जु दास तत्मा उपाध्यक्ष रहेका छन् ।

    त्यस्तै, लखिन्द्र यादवले सचिव र जयराम महतो, शम्भु यादव र दिनेस कुमार यादवले उप सचिवको जिम्मेवारी पाउँदा वृजमोहन साहले कोसाध्यक्षको जिम्मेवारी पाएका छन् ।

     

     

    प्रकाशित मिति :पौष ७ २०७९ बिहिवार - १७:०३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij